भुजेलल हरुको महान चाण उधौली भुजेली पर्व

भुजेलल हरुको महान चाण उधौली भुजेली पर्व  सुभकामना आदान्प्रदान कार्यक्रम कान्काइ नगर्पालिका धनुस्कोती मा भुजेलल माज सेवा समिती  झापा को आयोजनामा सम्पन्न भयेको छ जिला समिती आदछ्य गोकुल भुजेल को सभापतित्व म सम्पन्न कार्यक्रम मा प्रबासी भुजेल समाज सेवा समिती कतार का महासचिब शिव कुमर भुजेल को प्रमुख आथित्यता रहेको थियो भने पुर्व जिल्ल आदछ्य गङ्गा भुजेल अन्य आथिती हरुमा बल बा भुजेल बिस्नु प्रसाद भुजेल,लिला भुजेल लगायत को आथित्य ता रहेको कार्यक्रम मा स्वागत मन्तब्य जिला उपाध्यक्ष याम भुजेल ले गरेका थिये भने प्रमुख आथिती आथिती हरुले मन्तब्य रखदै र प्रकृति पुजक बुजुजेल हरुको प्रकृति पुजा गर्दै समारोह सम्पन्न भयेको थियोउक्त कार्यक्रममा जिल्ला अध्यक्ष्य गोकुल भुजेलले वार्षिक प्रतिवेदन पेश गर्दै झापाको पृथिविनगर कमलधाप मा भुजेलि मठ र्निमाण कार्य अन्तिम चरणमा पुगेको काकरभिट्टा स्थित पालिया तट मा भुजेल संग्राहलय र्निमाण कार्य प्रारम भएको र झामा झीलझीले निवाशी पिडीत घाइते वालिका सोनिया भुजेलको भारतको भेल्लेर रगि उपचार गराउने तयारी रहेको र त्यस्को निम्ति प्रवाश समितीहरुले सहयोग गर्ने र पहीलो चरणमा भुजेल समाज प्रवाश समिती दक्षिण कोरयिा ले रु ४०००० हस्तानतरण गरेको जानकारी गराएका थिए 

Comments

Popular posts from this blog

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

नाकाबन्दीको मारः मध्यरातमा खाना पकाउँदै गृहिणी