निश्चलले गरे मोडल तथा अभिनेत्री स्वस्थिमासँग इन्गेजमेन्ट (तस्विर सहित
pr
बिहे फागुन ५ मा
केहि महिना अघि ‘लुट’ निर्देशक निश्चल बस्नेतको निर्माण रहेको 'कबड्डी कबड्डी'को टिजर रिलिज भएको दिन टिजर भन्दा पनि उनको र ‘होस्टेल रिटन्स’ अभिनेत्री स्वस्तिमा खड्काबीच बिहे हुने खबरले तातेको थियो।
उनीहरुले आगामी फागुन ५ गते विवाह गर्ने जनाइएको छ।
Comments
Post a Comment