प्रधानमन्त्री केपी ओली गृह जिल्ला जाने




प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जाँदै छन् । झापामा बिहीवार हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली अपरान्ह ४ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।  
प्रधानमन्त्री ओली बुधवार अपरान्ह सुनसरीमा हुने कार्यक्रममा सहभागी भएपछि गृह जिल्ला झापा प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली बिहीवार अपरान्हमात्रै काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 

Comments

Popular posts from this blog

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

नाकाबन्दीको मारः मध्यरातमा खाना पकाउँदै गृहिणी