शनिबारदेखि दैनिक १० घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले पर्सी (शनिबार) देखि दैनिक १० घण्टा लोडसेडिङ गर्ने भएको छ। अहिले दैनिक ८ घण्टा लोडसेडिङ भइरहेको छ। प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले शनिबारदेखि हप्तामा ७० घण्टा लोडसेडिङ हुने जानकारी दिए। 
 
सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोड सेडिङ गर्नु परेको प्राधिकरणले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, पौष २, २०७२ १५:५८:४४

Comments

Popular posts from this blog

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ