सौतेनी व्यवहारका कारण 'कमेडी नाइट विथ कपिल' बन्द हुने

एजेन्सी नयाँ दिल्ली, पुस ५ 

print3  2 



कमेडियन तथा अभिनेता कपिल शर्माका प्रशंशकहरुका लागि एउटा दुखद खबर छ, उनको चर्चित कार्यक्रम 'कमेडी नाइट्स विथ कपिल' बन्द हुने खबर बाहिर आएको छ।
स्रोतका अनुसार सन् २०१६मा उनको कार्यक्रम प्रशारण हुनेछैन। टेलिभिजन च्यानलले गरेको 'सौतेनी व्यवहार'का कारण कार्यक्रम टोलि साँच्चिकै दुखी भएको समाचारमा उल्लेख छ।
यस्तै किसिमका अरु कार्यक्रमलाई समेत टेलिभिजन च्यानलले स्थान दिएपछि कपिल आफैं पनि 'शो' बन्द गर्ने मनस्थितिमा भएको कतिपय भारतीय सञ्चारमाध्यामले लेखेका छन्।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज