सन् २०१६ को घुम्नैपर्ने स्थानमा नेपालको सगरमाथा पनि



विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पदयात्राका लागि विश्वका सर्वाधिक चर्चित तथा लोकप्रिय ठाउँमा पर्दछ । विभिन्न अन्तराष्ट्रिय मिडिया, संस्था तथा एजेन्सीहरुले गर्ने सर्भेक्षण तथा तयार पार्ने प्रतिवेदनहरुमा सगरमाथा तथा पूरै नेपाललाई नै विश्वको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा उभ्याउने गरेका छन् ।
यो पटक एक चर्चित अनलाइन बिजनेस इनसाइडरले पनि नयाँ वर्ष सन् २०१६ मा घुम्न जानैपर्ने विश्वका ५० वटा गन्तव्यको सूचिमा नेपालको सगरमाथालाई पनि राखेको छ ।
बिजनेस इनसाइडरको सूचिमा परेका केही ठाउँहरु यस्ता छन् :
अस्ट्रेलिया
अस्ट्रेलिया
जापानको क्योटो
जापानको क्योटो
अमेरिकाको मोन्टास्थित डर्बी
अमेरिकाको मोन्टास्थित डर्बी
रुसको सेन्ट पिटर्सबर्ग
रुसको सेन्ट पिटर्सबर्ग
क्यारेबियन टापु एन्गुइलाको सोएल बे गाउँ
क्यारेबियन टापु एन्गुइलाको सोएल बे गाउँ
क्यानडाको क्वीबेक सहर
क्यानडाको क्वीबेक सहर
हंगेरीको बुडापेष्ट
हंगेरीको बुडापेष्ट
क्युबाको हवाना
क्युबाको हवाना
आइसल्याण्डको रेक्जाभिक
आइसल्याण्डको रेक्जाभिक
लक्जेम्बर्गको लक्जेम्बर्ग सहर
लक्जेम्बर्गको लक्जेम्बर्ग सहर
सगरमाथा, नेपाल
सगरमाथा, नेपाल

स्पेनको गिरोना
स्पेनको गिरोना
कम्बोडियाको सिइम रिप
कम्बोडियाको सिइम रिप
क्विन्स, न्युयोर्क
क्विन्स, न्युयोर्क
मालिबु, क्यालिफोर्निया
मालिबु, क्यालिफोर्निया
लुसेर्न, स्विजरल्याण्ड
लुसेर्न, स्विजरल्याण्ड
स्पेट्सेस, ग्रिस
स्पेट्सेस, ग्रिस
चार्ल्ससन, साउथ क्यारोलिना, अमेरिका
चार्ल्ससन, साउथ क्यारोलिना, अमेरिका
जिनसानलिङ, चीन
जिनसानलिङ, चीन
एजोर्स टापु, पोर्चुगल
एजोर्स टापु, पोर्चुगल



Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज